संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निकालिएकोमा रुसले के भन्यो ?

 संयुक्त राष्ट्र महासभाले बिहिबार रुसलाई संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निलम्बित गरिदियो । त्यसपछि रुसले यो निर्णय मानवाधिकारको स्थितिको आधारमा नभई पश्चिामी देशको प्राथमिकतामा ध्यान राखेर लिइएको निर्णय बताएको छ ।संयुक्त राष्ट्रमा रुसको मिसनले सोसल मिडियामा बयान जारी गर्यो । यसमा भनिएको छ, ‘अमेरिकाको यो प्रस्ताव अवैध र राजनीतिबाट प्रेरित छ । यसको उद्देश्य एउटा यस्तो सम्प्रभु राष्ट्रमाथि दबाब बनाउनु हो जोसँग स्वतन्त्र विदेश र घरेलु नीति छ ।’रुसले भनेको छ, ‘यो प्रस्ताव व

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र संघमा नेपाल

युद्धको विभीषिकाबाट संसारलाई मुक्त गर्ने आदर्श बोकेर सन् १९४० को दशकमा स्थापना भएको संयुक्त राष्ट्र संघ यतिबेला सातौँ दशकको यात्रामा छ।...

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन्। गुटेरेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन्।२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन्। धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी

प्रधानमन्त्रीसँग संयुक्त राष्ट्र संघका उपमहासचिवको भेट

काठमाडौं, असार १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयलका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा […]

अन्न र मल निर्यातबारे संयुक्त राष्ट्र सङ्घ र रुसबीच छलफल

संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले आज शुक्रवार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि 'ब्ल्याक सी' सम्झौतामा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौतामध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ ।   संयुक्त राष्ट्र सङ्घ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्र सङ्घ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रुसी उप–विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।   संयुक्त राष्ट्र सङ्घका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रह...

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ । संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य […]

युद्धमा ‘कोही विजेता हुँदैन’ : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त  राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ। ‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभ...

टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्र सङ्घको स्वागत

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले हालै मात्र संयुक्त राष्ट्र सङ्घको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो । संयुक्त राष्ट्र सङ्घले […]

टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी

न्युयोर्क– प्रतिबन्धित तहरीक ए तालिबान पाकिस्तान (टीटीपी) सँग अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघले दाबी गरेको छ । संयुक्त राष्ट्र संघीय मोनिटरर्सका अनुसार टीटीपीसँग अझै तीनदेखि पाँच हजार लडाकू रहेको दाबी गरेको हो। सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाइएको प्रतिवेदनले तालिबानद्वारा सञ्चालित अफगानिस्तानमा अल कायदा र मध्य एशिया क्षेत्र र बाहिरका धेरै आतङ्ककारी […]

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।...

संयुक्त राष्ट्र संघले गरेको योगदान पुस्तकमा

युएन एसोसिएशन अफ नेपालले संयुक्त राष्ट्र संघले नेपालमा पुर्याएको योगदानबारेको पुस्तक सार्वजनिक गरेको छ ।विदेश सचिव, पूर्व विदेश सचिव, पूर्व राजदूत, शिक्षाविद् र बुद्धिजीवी जस्ता प्रतिष्ठित व्यक्तित्वहरुका २५ लेखरचना रहेको “नेपालको विदेश नीति र संयुक्त राष्ट्र“ भन्ने पुस्तक सार्वजनिक भएको हो । पुस्तकको लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राष्ट्रसँगको लामो साझेदारी रहेको […]