टगरेमा खाद्य सामग्री पुगेकामा संयुक्त राष्ट्र सङ्घको स्वागत

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका हुन् । उनले हालै मात्र संयुक्त राष्ट्र सङ्घको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो । संयुक्त राष्ट्र सङ्घले […]