संयुक्त राष्ट्र संघले गरेको योगदान पुस्तकमा

युएन एसोसिएशन अफ नेपालले संयुक्त राष्ट्र संघले नेपालमा पुर्याएको योगदानबारेको पुस्तक सार्वजनिक गरेको छ ।विदेश सचिव, पूर्व विदेश सचिव, पूर्व राजदूत, शिक्षाविद् र बुद्धिजीवी जस्ता प्रतिष्ठित व्यक्तित्वहरुका २५ लेखरचना रहेको “नेपालको विदेश नीति र संयुक्त राष्ट्र“ भन्ने पुस्तक सार्वजनिक भएको हो । पुस्तकको लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राष्ट्रसँगको लामो साझेदारी रहेको […]