‘प्रेमगञ्ज’ मा बेनिशा अनुबन्धित

काठमाडौं । अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनलाई मुख्य अभिनेत्रीको रुपमा हालै अनुबन्धित गरेको हो । परिच्छेद सेनको निर्देशन रहने फिल्ममा उनको आयोजित भूमिकामा तेज गिरी फाइनल भएका छन् । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।यहि २५ गतेबाट छायाँकन सुरु हुने त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको फिल्मका लागि लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाल छनोट भएका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा

सम्बन्धित सामग्री

नयाँ वर्षमा 'ओटीटी'मा आउँदै 'प्रेमगञ्ज'

काठमाडौं : भदौ ३ गते हलमा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ। यो फिल्म आगामी वैशाख १ गतेबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ रिलिज हुनेछ। हलमा छुटेका दर्शकलाई लक्षित गरि फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको…

चलचित्र ‘प्रेमगञ्ज’ टिमको गोलपोस्टमा रंगपत्रकार टिमको तीन गोल

काठमाडौं, १६ साउन । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ का टिम (कलाकारसहित) र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । पत्रकारको तर्फबाट तीनै गोल रंग पत्रकार विजय आवाजले हानेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई […]

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’

काठमाडौँ– फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । यो फिल्मले सार्वजनिक रूपमै विदेशी फिल्म सरह थिएटरमै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो पहिलोपटक हुनसक्छ । फिल्म ‘प्रेमगञ्ज’ लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी […]

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फ

प्रेमगञ्ज युरोपका ४४ देशमा प्रदर्शन हुने

काठमाडाैं । फिल्म प्रेमगञ्ज युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी फिल्म सरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । फिल्म प्रेमगन्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । ‘अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो […] The post प्रेमगञ्ज युरोपका ४४ देशमा प्रदर्शन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने

काठमाडाैं । कथानक चलचित्र प्रेमगञ्ज भदाै ३ मा प्रदर्शन हुने भएकाे छ । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका  शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको हाे ।  यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ […] The post ‘प्रेमगञ्ज’ भदाै ३ मा प्रदर्शन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेनिशाको ‘प्रेमगञ्ज’ भदौ ३ मा आउने

२० फागुन, काठमाडौं । बेनिशा हमालको मुख्य भूमिका रहेको लभस्टोरी फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । निर्माण कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उल्लेख गरेको छ । बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले […]

‘प्रेमगञ्ज’ मा बेनिशाको बोल्ड लुक्स

‘प्रेमगञ्ज’ अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो । निर्माण युनिटले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री बेनिशा बोल्ड अवतारमा पनि निकै सुन्दर देखिएकी छन् ।परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आगामी जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लक्ष्यअनुसार हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।फिल्मबाट तेज गिरी अभिनयमा डेब्यू गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र ब

चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी

काठमाडौं, ११ असार । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि गायक र गायिकाको खोजी हुँदै छ ।  यसअघी चलचित्रको लागी नायक नायिकाका साथै अन्य कलाकारको लागी पनि यसरीनै खोजी र छनौट गरिएको थियो । बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल यस […]

काभ्रेमा बन्दै बेनिशाको ‘प्रेमगञ्ज’

काठमाडौं । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमगञ्ज’ अहिले छायाँकनमा छ । फिल्मको काभ्रेमा धमाधम छायाँकन भैरहेको छ । बिहीबारबाट काठमाडौंमा उपत्यकामा लकडाउन भएपनि  काभ्रेमा लकडाउन नभएकोले फिल्मको छायाँकन भैरहेको हो । अझै केही साता फिल्मको छायाँकन काभ्रेमा गरिने अभिनेत्री बेनिशाले बताइन् ।‘हामी फिल्म छायाँकनका लागि काभ्रेको निकै विकट स्थानमा आएका छौ’ हमालले भनिन्, ‘यहाँ लकडाउन र कोरोना केहीको पनि प्रभाव छैन । ढुक्कसँग फिल्म छायाँकन गर्न पाइएको छ