चलचित्र ‘प्रेमगञ्ज’ टिमको गोलपोस्टमा रंगपत्रकार टिमको तीन गोल

काठमाडौं, १६ साउन । नेपाली चलचित्र ‘प्रेमगञ्ज’ का टिम (कलाकारसहित) र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । पत्रकारको तर्फबाट तीनै गोल रंग पत्रकार विजय आवाजले हानेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई […]