युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’

काठमाडौँ– फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । यो फिल्मले सार्वजनिक रूपमै विदेशी फिल्म सरह थिएटरमै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो पहिलोपटक हुनसक्छ । फिल्म ‘प्रेमगञ्ज’ लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी […]

सम्बन्धित सामग्री

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फ

‘केजीएफ’ वितरण गरेको जर्मनीको लोकाह कम्पनीले ‘प्रेमगञ्ज’लाई युरोपमा रिलिज गर्ने

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’ नेपालसहित युरोपमा रिलिज हुने भएको छ । ‘कबड्डी ४’पछि स्वदेशसहित युरोपका अधिकांश देशमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माताका अनुसार व्यावसायिक युरोपेली हलमै फिल्म प्रदर्शन हुनेछ । जर्मनीको लोकाह फिल्म इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरिसकेको छ । कम्पनीको आधिकारिक वेबसाइटका अनुसार यही कम्पनीले दक्षिण भारतीय फिल्म ‘केजीएफ ः च्याप्टर २’लाई पनि […]

प्रेमगञ्ज युरोपका ४४ देशमा प्रदर्शन हुने

काठमाडाैं । फिल्म प्रेमगञ्ज युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी फिल्म सरह दर्शकहरुमाझ थिएटरमै प्रदर्शन हुने भएको छ । फिल्म प्रेमगन्जलाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । ‘अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो […] The post प्रेमगञ्ज युरोपका ४४ देशमा प्रदर्शन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने

फिल्म ‘प्रेमगञ्ज’ नेपाल र भारत एकसाथ रिलिज हुने भएको छ । फिल्म निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ दुबै देशमा एकसाथ रिलिज गर्ने तय भएको हो ।३ भदौमा रिलिज मिति तोकिएको यो फिल्म यही मितिमा पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुनेछ ।थुप्रै नेपाली र नेपाली भाषीको बसोबास रहेको भारतमा &nbs