स्थानीय तह निर्वाचन: चन्द समूहका सबै उम्मेदवारको मनोनयन फिर्ता

नेत्रविक्रम चन्द समूहबाट विद्रोह गरी पाल्पामा मनोनयन दर्ता गराएका सबैजसोले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले प्रमुख राजनीतिक दलसँग ‘पदीय बार्गेनिङ’ गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : ५ बजेसम्म देशभर कुल ४७ हजार ६१७ उम्मेदवारी दर्ता

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज जारी छ। आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकिएको भएपनि लाइनमा भएका उम्मेदवारहरुको रातिसम्म पनि उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले बताएको छ। ७५३ स्थानीय तहमध्ये केहीमा मनोनयन दर्ताको काम सकिएको तर केहीमा भने जारी रहेको बताइएको…

स्थानीय तह निर्वाचन : बैतडीमा उम्मेदवार छनोटमा ढिलाइ, मनोनयन आज मात्रै

बैतडी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा हिजो (आइतबार) प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेको छैन । उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुङ्गो नलाग्दा मनोनयनको समय आज सोमबार गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले […]

उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन, यस्तो छ निर्वाचन कार्यतालिका

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् ।  विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस् :  आसन्न स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता आजदेखि सुरु आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आजबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा भोलिसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको […]

देशभर उम्मेदवार मनोनयन जारी, यस्तो छ कार्यतालिका

काठमाडौं :  आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन जारी रहेको छ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने कार्यतालिका बनाएको छ। विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि आज (आइतबार)बाट उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको छ । आइतबार र सोमबार दिउँसोसम्म मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।  उनका अनुसार स्थानीय तहक...

स्थानीय तह निर्वाचन : ११ र १२ वैशाखमा  उम्मेदवारको मनोनयन

निर्वाचन आयोगले एकै चरणमा हुन लागेको स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम शुक्रबार स्वीकृत भएको आयोगले जनाएको...

स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत, वैशाख ११  र १२ उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार ११  र १२ वैशाखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता...

स्थानीय निर्वाचन- वैशाख २ गते उम्मेदवारको मनोनयन तयारी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो ।  आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ । वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ । निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारक...