करिब १२ लाख मूल्य बराबरको गहना चोरी

कपिलवस्तु, बिजयनगर गाउँपालिका-७ लालपुर बस्ने ४९ वर्षीय राज बहादुर कुर्मी चौधरीको घरबाट झ्याल र ढोका खुला रहेको मौकामा सुन र चाँदीका विभिन्न गहना गरी १२ लाख रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट गहना चोरी

एजेन्सी । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरबाट करिब ६० तोला गहना चोरी भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको चेन्नईस्थित घरको लकरबाट गहना चोरी भएको हो । उक्त गहनाको मूल्य करिब ३ करोड ६० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ । उनले चेन्नईको टेनामपेट प्रहरी थानामा उजुरी दिएकी छन् । प्रहरीका अनुसार […]

वृद्धाहरुलाई ललाइफकाइ गहना चोरी गर्ने पक्राउ

कास्की । वृद्धाहरूलाई ललाइफकाइ २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । ‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी वृद्धा महिलालाई […]

बृद्धा महिलाहरुलाई ललाई फकाई सुनका गहना चोरी गर्ने पक्राउ

कास्की । बृद्धा महिलाहरूलाई ललाई फकाई सुनका गहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्ति (बुधबार) उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले बताएको छ । २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना […]

भक्तपुरमा लाखौँ रुपियाँभन्दा बढी मूल्य बराबरका सुनका गरगहना चोरी

भक्तपुर । भक्तपुरमा लाखौँ रुपियाँभन्दा बढी मूल्य बराबरका सुनका गरगहना चोरी भएका छन् । जिल्लाको लोकन्थली डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धिरज कुमार अरगरियाको कोठाबाट सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ । हिजो (बुधबार) साँझ अरगरियाको डेराबाट ९ लाख ५० हजार रुपियाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ […]

साढे १३ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ । उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले […]

बाराको एक घरबाट लाखौँको गहना चोरी

बारा – बाराको निजगढ नगरपालिका-९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ। चोरहरुको समूहले खरेलेको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौँ मूल्य बराबरको सुनकाे गहना चोरी गरेको हो। घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए। घरमा मान्छे नभएको मौका पारेर […]