साढे १३ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ । उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरू पछाडीको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले […]

सम्बन्धित सामग्री

पाँच वर्षको जेल सजाय काटेर छुटेलगत्तै फेरि १५ तोला सुन र ६० तोला चाँदी चोरे

कैलालीमा १५ तोला सुन र ६० तोला चाँदी चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ । योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गरेको आरोपमा धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।ओझाको घरमा...

पाँच वर्षको जेल सजाय काटेर छुटेलगत्तै फेरि १५ तोला सुन र ६० तोला चाँदी चोरे

कैलालीमा १५ तोला सुन र ६० तोला चाँदी चोरी भएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ । योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गरेको आरोपमा धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।ओझाको घरमा...

दुई लाख नगदसहित आठ तोला सुन चोरी

धनगढी उपमहानगरपालिका–४ तारानगरको एक घरबाट सुनका गरगहना ८ तोला, दुई लाख नगद, २ तोला चाँदीका गहना चोरी भएको छ ।

पत्ता लागेन मन्दिरको मुकुट चोर

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत वैशाख ३० गते राति मन्दिरमा चोरी भएको थियो। चोरीमा संलग्न व्यक्ति सिसी क्यामरामा कैद भए पनि पक्राउ गर्न सकिएको छैन।

काठमाडौँका कुख्यात चोर पक्राउ, सहकारीदेखि घरमा चोरी

काठमाडौँका कुख्यात चोरलाई प्रहरीले पक्राउ गर्न प्रहरी सफल भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको चोरलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका(४ घर भएका ३१ वर्षीय कमल थापा मगर रहेका छन् । मगरले उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय सङ्घसंस्थाहरू र घरमा मानिसहरू नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी गर्ने गरेको प्रहरीको भनाइ छ । चोरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबा

बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।