डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा

कर्णाली – आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला […]

सम्बन्धित सामग्री

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन् । शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

डोल्पा – डोल्पा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन्। शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिएका छन्। उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन्। शाहीका निकटतम् […]

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

डोल्पा निर्वाचन : गठबन्धन ढुक्क, एमाले बिरासत तोड्ने दाउमा

हिमाली जिल्ला डोल्पामा यतिबेला चुनावी रौनक छाएको छ । मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । हिउँदको  चिसो दिनप्रतिदिन उकालो लाग्दै गर्दा उम्मेदवारहरुलाई आ–आफ्नो पक्षमा मतमाग्न भ्याइनभ्याइ...

१२ पालिकाको नतिजा आउँदा गठबन्धन र एमाले बराबरीमा, कुन पालिकामा को विजयी ?

वैशाख ३१, काठमाडौं । शनिवार ४ बजेसम्म नतिजा आएका १२ स्थानीय तहमा गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् । एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकिकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरु मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले  चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ  से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ  नेपाली कांग्रेस विजयी भएका पालिकाहरु नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ  घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन  नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ  काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना नेकपा माओवादी केन्द्र जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया

डोल्पामा चुनावी माहोल: गाउँ पसे उम्मेदवार

२३ कात्तिक, डोल्पा । दुर्गम जिल्ला डोल्पामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् । चुनाव नजिकिँदै गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् । के गर्दैछ एमाले ? चुनावका लागि एमाले र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि …