तीनै तहको चुनावसम्मै गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएका छन् । बुधबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  लामो...

सम्बन्धित सामग्री

स्थानीय चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं, २४ चैत्र । सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् । विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष […]