जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

 स्याङ्जा । जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो ।वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत

सम्बन्धित सामग्री

लापसे गर्ने छ चालक पक्राउ

अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा पुतली बजार नगरपालिका –४ नौ डाँडा लगायत सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो ।

घर भत्किएर पुरिँदा बालिकाको मृत्यु, दाई घाइते

पोखरा । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका दाजु घाइते छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार बिहान करिब साढे ६ बजे घर भत्किंदा १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । बिहान सुतिरहेको बेला घर पुरिएर उनीसहित […] The post घर भत्किएर पुरिँदा बालिकाको मृत्यु, दाई घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोटरसाइकल दुर्घटनामा वाईसीएल नेता पौडेलको मृत्यु

पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भिर अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचन अधिकारी राजेन्द्र प्रसाद अधिकारी जानकारी दिनुभयो ।

पोखराका एसपी बस्नेत स्याङ्जामा सरुवा

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी राजीवबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ ।

पोखराका एसपी बस्नेत स्याङ्जामा सरुवा

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी राजीवबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ ।

पोखराका एसपी बस्नेत स्याङ्जामा सरुवा

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी राजीवबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा सरुवा गरिएको छ ।

स्याङ्जामा एकै दिन १११ जना पक्राउ

२० कात्तिक, स्याङ्जा । एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ …

स्याङ्जा र तनहुँमा अपराध गरेर फरार ७३ जना एकैदिन पक्राउ

काठमाडौं : प्रहरीले स्याङ्जा र तनहुँमा विभिन्न अपराध गरेर फरार ७३ जना अभियुक्तलाई एकैदिन पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जामा ४८ जना र तनहुँमा २५ जना फरार व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयबाट खटिएको टोलीले कर्तव्य ज्यान, हाडनाता करणी,

स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेकामध्ये एकैदिन ४८ जना पक्राउ

स्याङ्जा - स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेकामध्ये एकैदिन ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो एकैदिन उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, अंशवण्ड...

स्याङ्जामा जवानदेखि अधिकृतसम्मका १८ प्रहरीमा कोरोना पुष्टि

स्याङजा : स्याङजामा उच्च तहका प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल गरिएको छ। गत मंगलबार ३ प्रहरीमा काेराेना पोजेटिभ भेटिएपछि यहाँका सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो।  स्वाब परीक्षणमा पठाइएका ४४ जनाको स्वाबमध्ये १८ जनामा संक्रमण पाइएपछि जिल्ला प्रहरी कार्यालयभित्र म...