घर भत्किएर पुरिँदा बालिकाको मृत्यु, दाई घाइते

पोखरा । भारी वर्षासँगै भर भत्किएर पुरिंदा स्याङ्जाको गल्याङ १०, दुविनडाँडामा एक बालिकाको मृत्यु भएको छ । घटनामा उनका दाजु घाइते छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबार बिहान करिब साढे ६ बजे घर भत्किंदा १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । बिहान सुतिरहेको बेला घर पुरिएर उनीसहित […] The post घर भत्किएर पुरिँदा बालिकाको मृत्यु, दाई घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।