दुई दिनमा सांसद र कर्मचारीसहित ९७२ जनाले लगाए कोरोना खोप

संसद सचिवालयका उपसचिव रामहरी थापाका अनुसार ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा  मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।

सम्बन्धित सामग्री

प्रदेश १ मा सत्ता गठबन्धनको प्रतिवद्धता : चैतभित्र सबैलाई कोरोना खोप

१० पुस, विराटनगर । प्रदेश १ को सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी राजनीतिक संयन्त्रले प्रदेश सरकारलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ । नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित उक्त कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु सदस्य थिए । उक्त कार्यदलले मुख्यमन्त्री […]

प्रोफाइल : कोरोना खोप महामिसनका सारथि

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० मा ‘सरप्राइज’ दिए, सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर । नयाँ सरकार बनेको लामो समय बितिसक्दा पनि कोरोना महामारीविरुद्धको लडाइँको नेतृत्व गर्न सक्ने स्वास्थ्य मन्त्री नियुक्त नभएको भन्दै जनस्तरमा आलोचना खेपिरहेका बेला देउवाको रोजाइमा परे, सफल शिक्षा व्यवसायी श्रेष्ठ । सरकारको सफलता र असफलताको एक मात्र मानक बनेको कोरोना खोप […]

राष्ट्रियसभाका यी सांसद, जसलाई सरकारले खोजी–खोजी कोरोना विरुद्धको खोप लगाइदियो

राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना खोप ल्याउन नसकेको भन्दै आलोचना गरे । तर जनता समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले राष्ट्रियसभाको बैठकमा  बोल्दै सरकारले आफूलाई खोजी खोजी कोरोनाको खोप लगाइदिएको कुरा सार्वजनिक गरे । उनले भने– ‘म अहिले जिल्लाबाट तुरुन्तै काठमाडौं आएको छु । सरकारले खोजी खोजी कोरोनाको खोप लगाएको छ । सरकारलाई धन्यवाद पनि दिन चाहन्छु । मै छुटेको थिएँ, अरुको त कुरै छोडिदिनुस् मै छुटेको थिएँ । तर खोजेर आएर घरम

भारतीय सांसदलाई नै नक्कली कोरोना खोप लगाइदिए

एजेन्सी।पश्चिम बंगलाको सत्ताधारी पार्टी तृणमूल कांग्रेसकी सांसद तथा बंगाली नायिका मिमी चक्रवर्तीले आफूलाई झुक्याएर नक्कली कोरोना खोप लगाइएको बताएकी छन्।“आयोजकले मलाई अरु पनि खोप लगाउन प्रेरित हुनेछन् भनेर मलाई बोलाए। म गएँ, खोप लगाएँ तर मोबाइलमा कुनै म्यासेज आएन। मैलै खोप प्रमाणपत्र मागें।मलाई तीन–चार दिनपछि पठाइदिने भने, तर पठाएनन्। तब मलाई थाहा भयो की खोप नक्कली थियो”, चक्रवर्तीले भनिन्।

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

सांसदहरुले लगाए कोरोना खोप, खोप लगाएपछि कसले के भने? [भिडियो]

बिहान १० बजे सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगएसँगै सांसद तथा संसद सचिवालयका कर्मचारीहरुका लागि खोप अभियान सुरु गरिएको थियो। अभियानको पहिलो दिन ४ सय ८२ जनाले कोभिसिल्ड खोप लगाएका छन्।

एक सय ६५ सांसदले लगाए कोरोनाको खोप

सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ । बुधबार एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार एक सय ६५ जना सांसद र तीन...

संसद बैठक बस्नुअघि सांसदले कोरोना खोप लगाउनुपर्ने, ३ दिनको समय तोकियो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै संघीय संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण रहेका बेला संसद सचिवालयले सबै सांसद, कर्मचारी, मर्यादापालक, सञ्चारकर्मीलाई खोप लगाउन ३ दिनको समय तोकेको छ। सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा फागुन १९ गते बुधवारदेखि सिभिल…