संसद बैठक बस्नुअघि सांसदले कोरोना खोप लगाउनुपर्ने, ३ दिनको समय तोकियो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेसँगै संघीय संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ। कोरोना भाइरसको संक्रमण रहेका बेला संसद सचिवालयले सबै सांसद, कर्मचारी, मर्यादापालक, सञ्चारकर्मीलाई खोप लगाउन ३ दिनको समय तोकेको छ। सचिवालयका उपसचिव रामहरि थापाद्वारा जारी विज्ञप्तिमा फागुन १९ गते बुधवारदेखि सिभिल…