वीरगञ्ज, मंसिर २७ । आज बिहानैदेखिको बाक्लो हुस्सु र कुहिरो तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।पछिल्लो केहि दिनदेखि लगातार तराईमा जारी हुस्सुले अत्यधिक चिसो बढाएको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ । वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका […]