१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन् ।
शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको …
खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यावरण संरक्षण अभियान सुरु भएको छ । सोहीअन्तर्गत धुपी, लालीगुराँस, चिमाल, गोब्रेसल्ला, लोक्ता, पत्लिङ्गालगायत विभिन्न प्रजातिका दुई हजार ५०० बिरुवा रोपिएका छन् । साल्पा-सिलिचुङ क्षेत्रको प्रकृतिक सौन्दर्यलाई बचाइराख्न, जैविक विविधताको संरक्षण गर्न तथा पर्यटन प्रवर्द्धन गर्न वृक्षरोपण गरिएको साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिकाउ नहुने बताएका छन् ।