हुम्लामा हिमपात, जनजीवन प्रभावित(फोटोफिचर)

हुम्लामा भिषण हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । हुम्लाको सिमकोट र लिमीबाट खिचिएका केहि तस्बिर :     ...

सम्बन्धित सामग्री

हिउँले सेताम्मे हुम्ला (फोटो-फिचर)

हिमाली जिल्ला हुम्लामा सोमबार रातिबाट हिमपात सुरु भएको छ। हिमपात भई रहेको कारण जताततै सेताम्मे देखिन थालेको छ । चिसो बढेर जनजीवन प्रभावित भएता पनि भने किसानहरू भने हिमपातले निक्कै खुसी देखिएका छन् । दक्षिणी हुम्लामा पानी परेको छ भने उत्तरी हुम्लामा हिमपात भई रहेको छ । अझ नाम्खा गाउँपालिकामा त बाक्लो हिमपात भई रहेको […]

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध

हुम्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ ।

हुम्लामा हिमपात : खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्

हुम्लामा हिमपात, जनजीवन  प्रभावित(फोटोफिचर)

मौसममा आएको बदलीका कारण हिमाली जिल्लामा हुम्लामा यतिबेला भारी हिमपात परेको छ । हिमपातले बाटाघाटा बन्द भएका छन् । हिमपात परेसँगै चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ ।...

हुम्लामा हिमपात

सिमकोट । हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ ।

हुम्लामा हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आइतबार साँझदेखि हिमपात शुरू हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान हिजो सोमबार बिहानबाटै प्रभावित भएको छ ।

हुम्लामा हिमपात : जनजीवन प्रभावित, हवाई उडान पनि अवरुद्ध (तस्बिरसहित)

हुम्ला । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । आइतबारदेखिको निरन्तर भइरहेको हिमपातका कारण

हुम्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । हिमपातको

हुम्लामा हिमपात : तापक्रम माइनसमा झर्‍यो

हुम्लामा गएराति १२ बजेदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा साढे १ फिट हिउँ