आजको मौसम : तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

काठमाडौं – अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा छ। राति प्रदेश १ का हिमाली भूभागका एक–दुई […]

सम्बन्धित सामग्री

आगामी केही दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

दुई दिन गर्मी बढ्ने :  मौसम विभागले भन्‍यो- सावधानी अपनाउनू

काठमाडौँ- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्ब...

दुई दिन गर्मी बढ्ने :  मौसम विभागले भन्‍यो- सावधानी अपनाउनू

काठमाडौँ- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्ब...

तीन दिन वर्षा, सावधानी अपनाउन अनुरोध

काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको […]

हुस्सु-कुहिरोबाट सावधानी अपनाउन अनुरोध

काठमाडौँ । तराईका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ का […]

चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

काठमाडौं – देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ। राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ। पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ। महाशाखाले चिसोबाट […]

चिसो बढ्दै, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।मंगलबार प्रदेश १ लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार पनि प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम स

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, सावधानी अपनाउन अनुरोध

मंसिर २५, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । शुक्रवार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री थियो ।             न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।             आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २० दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध

तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।