दुई दिन गर्मी बढ्ने :  मौसम विभागले भन्‍यो- सावधानी अपनाउनू

काठमाडौँ- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्ब...