चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा सिमित

काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने […]

सम्बन्धित सामग्री

चितवन २ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रो

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। १० हजार ४ सय ६८ मत गन्दा पोखरेलले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ हजार ९ सय ७८ मतका […]

रवि लामिछाने २६० मतसहित तेस्रो

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रतालाई कायमै राखेका छन् । पोखरेलले ११४४ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मत ल्याउँदै पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २६० मत ल्याएका छन् ।

चितवन-२ मा एमालेको अग्रता, ५ मत ल्याएका रवि लामिछाने तेस्रोमा

काठमाडौं, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ३३ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।उनले जम्मा ५ मत ल्याएका छन् ।