चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ पछ्याउँदै

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने २६० मतका साथ तेस्रो स्थानमा छन्।