चितवन–२ मतगणना : इच्छाकामना १ को गणना सकिँदा रवि लामिछाने तेस्रोमा सिमित, एमालेको अग्रता कायमै

काठमाडौं, ५ मंसिर । चितवन–२ मा मतगणना जारी छ । इच्छाकामना–१ को मतगणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । ११२६ मत गणना सकिँदा पोखरेलले ५५४ मत ल्याएका छन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । उनले ३९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने ८७ मत […]

सम्बन्धित सामग्री

चितवन–२ मा एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा सिमित

काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । पछिल्लो ३०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रता बनाएका पोखरेलले १५० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने […]