रुसी सेनाका परिवारले गरे दूतावास अगाडि प्रदर्शन

१७ वैशाख, काठमाडौं । रुसी सेनामा गएका नागरिकको जीवन रक्षाको माग गर्दै उनीहरूका परिवारले नेपालका लागि रसियन राजदूतावास अगाडि प्रदर्शन गरेका छन् । रुसबाट आफ्ना आफन्त फिर्ताको माग गर्दै सोमबार दिउँसो बालुवाटारस्थित दूतावास अघि उनीहरूले प्रदर्शन …

सम्बन्धित सामग्री

रसियन दूतावास अगाडि प्रदर्शन, तस्वीरहरू

काठमाडौं :  रूसी सेनामा भएका नेपालीहरूको परिवार तथा आफन्तहरूले काठमाडौंस्थित रसियन दूतावास अघि प्रदर्शन गरेका छन्। मंगलबार पीडित आफन्तहरूले लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने जस्ता माग राखेका थिए।रूसमा अहिले कार्यरत नेपाली सैनिकहरू नेपाल फर्काउनुपर्ने र सम्पर्कविहीनहरूको अवस्थाबारे सत्यतथ्य जानकारी दिनुपर्ने उनीहरूको माग रहेको छ।

अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्नेहरु पक्राउ, तस्बिरमा हेर्नुहोस्

अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) ले महाराजगन्जस्थित दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । एमसीसी पारितका लागि दवाव दिनकै लागि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै त्यसको विरोधका अमेरिकी दूतावास घेराउसहित विरोध प्रदर्शन गरिएको क्रान्तिकारी माओवादीका नेता टेक बहादुर विश्वकर्माले बताए । सो क्रममा प्रहरीले विश्वकर्मासहित क्रान्तिकारी युवा लिगक

हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै बंगलादेश दूतावास अगाडि प्रदर्शन

काठमाडौँ– हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बंगलादेश दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको अगुवाइमा दूतावास अगाडि प्रदर्शन भएको हो । बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा खबरदारीस्वरुप प्रदर्शन गरिएको संघले जनाएको छ । संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन […]

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० युवा पक्राउ

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डौमा रहेको दूतावास अगाडि विरोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । एमसीसी खारेजी राष्ट्रिय अभियानको आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । गएको वर्...

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ

एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले रातोपाटीलाई जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को

भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन

१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, […]

दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ– दार्चुला घटनाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध […]