हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै बंगलादेश दूतावास अगाडि प्रदर्शन

काठमाडौँ– हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बंगलादेश दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको अगुवाइमा दूतावास अगाडि प्रदर्शन भएको हो । बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा खबरदारीस्वरुप प्रदर्शन गरिएको संघले जनाएको छ । संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन […]