अमेरिकी मन्त्री नेपाल आएको बेला एमसीसीको विरोध गर्दै दूतावास बाहिर प्रदर्शन गर्ने पक्राउ

काठमाडौं : मिलिनियम च्यानेल कोर्पोरेन (एमसीसी) को विरोध गर्दै क्रान्तिकारी युवा लिग लगायतको संघहरुले अमेरिकी दूतावास बाहिर प्रदर्शन गरेको छ। अमेरिकी सहायक विदेशमन्त्रीले डोनाल्ड लु काठमाडौं आएको बेला महाराजगंजस्थित दूतावास बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्।  दूतावास बाहिर कालो झण्डा देखाउँदै नारा लगाएपछि प्रहरीले तत्काल प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो। अमेरिकी राजदूतावास क्षेत्र निषेधित…

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्ने ६ जना अमेरिकी दूतावास अगाडिबाट पक्राउ

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरीकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायत पक्राउ ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँस्थित अमेरिकी दूतावास अगाडिबाट पक्राउ गरिएको हो । […]

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गरको छ । सोक्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् ।प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ लगायतका नाराबाजी गरेका थिए ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो महाराजगञ्जस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’ भन्तेलगायतका चर्क