काठमाडौं । हरेक दुई वर्षमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गर्ने व्यवस्था भए पनि त्रिभुवन विश्वविद्यालयका ३६ आंगिक क्याम्पसमा १३ वर्षदेखि हुन सकेको छैन । उपत्यकाका १३ र उपत्यकाबाहिरका २३ क्याम्पसमा ०६५ यता स्ववियु चुनाव नभएको हो । ०६५ मा त्रिविका देशभरका सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा चुनाव भएको थियो । त्यसको आठ वर्षपछि ०७३ मा उपत्यकाका नौसहित […]