एम्बाप्पे चम्कँदा फ्रान्सको जित

केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो । स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्

सम्बन्धित सामग्री

पिएसजीको जितमा एम्बाप्पे घाइते

पिएसजीका स्टार फर्वाड केलियन एम्बाप्पे घाइते भएको खेलमा पिएसजीले मार्सेली माथि ४-० को जित निकालेको छ। पहिलो हाफमानै एंकल इन्जुरीका कारण मैदान छाडेका एम्बाप्पेले आगामी ४ अक्टोबरमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने खतरा बढेको छ। पिएसजीको सहज जितमा आसरफ हाकीमी, रनडाल कोलो मुआनीले समान १-१ गोल गर्दा गोनकालो रामोसले २ गोल गरे। आठौं मिनेटमानै हाकीमीको गोलमार्फत […]

केलियन एम्बाप्पे चम्किँदा पिएसजीको लिगमा पहिलो जित

केलियन एम्बाप्पेले दुई गोल गर्दा पिएसजीले लेन्सलाई ३-१ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको छ। पिएसजीमा एम्बाप्पेको भविष्यलाई लिएर अनेकन अनुमानबीच उनी पहिलो पटक टिमको प्लेइङ सेटमा परेका थिए। सिजनमा पहिलो पटक टिमबाट खेलेका एम्बाप्पेको उत्कृष्ट प्रदर्शमा पहिलो जित निकाल्न पिएसजी सफल भयो। मार्को एसेनसियोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका […]

एम्बाप्पे बने पिएसजीका सर्वाधिक गोलकर्ता

केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पेले शनिबार घरेलु मैदानमा नान्टेससँगको प्रतिस्पर्धामा यो कीर्तिमान राखेका हुन् । पिएसजीले नान्टेसविरुद्ध ४–२ को रोमाञ्चक जित निकाल्दा एम्बाप्पे,...

पिएसजीको जितमा एम्बाप्पे र मेसीको कीर्तिमान

फ्रेन्च स्टार केलिएन एम्बाप्पे र अर्जेन्टिनी स्टार लियोनल मेसीले नयाँ कीर्तिमान बनाएका छन्। शनिबार लिग वानमा नन्टेस विरुद्धको खेलमा पिएसजीले ४-२ को जित निकाल्दा एम्बाप्पे र मेसीले समान १-१ गोल गरेसँगै उनीहरूले आ-आफ्नो व्यक्तिगत कीर्तिमान बनाएका हुन्। एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल हुँदा मेसीले १ हजार गोलमा आफ्नो योगदान पूरा […]

पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले  टुलुजलाई ३–० गोल अन्तरले हराएको हो । टुलुजको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक–एक गोल गरे ।खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एम्बाप्पेको गोलमा पीएसजीले अग्रता दोब्बर पार्यो ।९०औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई ३–० गोलको जित दिलाए । जितसँगै पीएसजीले लिगमा पाँच ख

एम्बाप्पे चम्किएपछि पीएसजीको सहज जित

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा प्रभावसालि जित निकालेको छ।स्टार खेलाडी केलिएन एम्बाप्पेले तीन असिस्ट र दुई गोल गरेको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ ले पराजित गर्‍यो। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे  र नेयमारले २-२ गोल गर्दा अर्को एक गोल लियोनेल मेसीले गरेका थिए। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा पुर्‍याउने क्रममा १२औं मिनेटमा नेयमारको पहिलो गोल गरे। नेयमारले एमबाप्पेको पासलाई सदुपयोग गरेका थिए।त्यस्तै २८औं मिनेटमा एमबाप्पेले इड

एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित

काठमाडौं – गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० को जित दर्ता गरेको हो। खेलको २४ औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा नेयमारले […]

एम्बाप्पे  चम्किँदा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले  सेइन्ट एटिएन्नविरुद्व एक गोलले पछि परेको अवस्था उल्टाउँदै ३-१ को जित निकालेको छ। पिएसजीको जितमा फ्रेन्च स्टार केलियन एम्बाप्पे चम्किएका थिए।एटिएन्नेले पिएसजीविरुद्व सुरुवाती अग्रता लिएको थियो। १६ औं मिनेटमा डेनिस बौगएनगाको गोलमार्फत अग्रता लिए पनि पहिलो हाफको अन्तिम समयमा पिएसजीले खेल बराबरीमा ल्याएको थियो।खेलमा फर्किने क्रममा ४२ औं मिनेटमा लियोनेल मेसीले दिएको आकर्षक पासलाई एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफमा खेललाई १-१

एमबाप्पे चम्किदा पिएसजीको सहज जित

स्टार खेलाडी लियोनल मेस्सी, नेयमारले आराम पाएको खेलमा कप डि फ्रान्समा पेरिस सेन्ड जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । युवा खेलाडी केलियन एम्बाप्पे चम्किएको खेलमा पीएसजीले फेइग्नीएसलाई ३-० अन्तरले पराजित गरेकाे हाे । आइतबार राति भएको सिंगल लेगको खेलमा एम्बाप्पेले २ गोल गरे भने माउरो इकार्डीले १ गोल गरे । पीएसजीले पहिलो हाफमा दुबै गोल पेनाल्टीमार्फत गरेको थियो । खेलको १६ औं मिनेटमा एम्बाम्पेले र ३० औँ मिनेटमा इकार्डीे पेनाल्टी मार्फत अग्रता दिलाए । ५१ औँ मिनेटमा एम

दुई गोल गरेपछि घाइते बने एम्बाप्पे

पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् ।शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको लिलले एक खेल कम खेलेको छ ।खेलको चौथो मिनेटमा पीएसजीलाई एम्बाप्पेले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै फाबियन केन्टोन्जेले बराबरी गोल फर्काए । तर लगत्तै एम्बाप्पले गोल गर्दै पीएसजीलाई पुनः अग्