दुई गोल गरेपछि घाइते बने एम्बाप्पे

 पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् ।शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको लिलले एक खेल कम खेलेको छ ।खेलको चौथो मिनेटमा पीएसजीलाई एम्बाप्पेले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै फाबियन केन्टोन्जेले बराबरी गोल फर्काए । तर लगत्तै एम्बाप्पले गोल गर्दै पीएसजीलाई पुनः अग्

सम्बन्धित सामग्री

पिएसजीको जितमा एम्बाप्पे घाइते

पिएसजीका स्टार फर्वाड केलियन एम्बाप्पे घाइते भएको खेलमा पिएसजीले मार्सेली माथि ४-० को जित निकालेको छ। पहिलो हाफमानै एंकल इन्जुरीका कारण मैदान छाडेका एम्बाप्पेले आगामी ४ अक्टोबरमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने खतरा बढेको छ। पिएसजीको सहज जितमा आसरफ हाकीमी, रनडाल कोलो मुआनीले समान १-१ गोल गर्दा गोनकालो रामोसले २ गोल गरे। आठौं मिनेटमानै हाकीमीको गोलमार्फत […]

एम्बाप्पेले रियलविरुद्धको खेल गुमाउन सक्ने

प्रशिक्षणका क्रममा चोट लागेपछि किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेनको रियल म्याड्रिडसँगको खेल खेल्नेमा शंका उत्पन्न भएको छ । २३ वर्षीय खेलाडीले पार्क डेस प्रिन्सेसमा राउण्ड अफ १६ को पहिलो लेगमा पीएसजीलाई १-० ले जीत दिलाउँदै लिग वान च्याम्पियनलाई सान्टियागो बर्नाबेउमा जाँदा झिनो अग्रता दिलाएका थिए।यद्यपि, मौरिसियो पोचेटिनोको टोलीले एमबाप्पे बिना नै म्याड्रिड जानु पर्ने हुनसक्छ । एम्बाप्पे सोमबार बिहान पीएसजीको प्रशिक्षण सत्रमा घाइते भएका थिए । अब उनको मेडिकल परीक्षण गराइनेछ।फ्

म्यानचेस्टर सिटी र पीएजीबीच सेमीफाइनल आज, एम्बाप्पेमा सबैको आँखा

युरोपेली च्याम्पियन्स लीगको सेमीफाइनलको दोस्रो चरणको पहिलो खेलमा मंगलवार म्यानचेस्टर सिटी र पेरिस सेन्ट–जर्माँ (पीएसजी) बीच भिडन्त हुँदैछ ।  पहिलो चरणमा पीएसजी आफ्नो गृहमैदानमा सिटीविरुद्ध २–१ ले हारेको थियो । त्यसैले सिटीको गृहमैदानमा पीएसजीलाई निकै गम्भीर चुनौती छ ।  सबभन्दा ठूलो कुरा पीएसजीका स्टार खेलाडी कीलियन एम्बाप्पे घाइते छन् र आजको खेलमा उनले खेल्ने सम्भावनामा प्रश्नचिह्न छ ।  उनी सोमवार विमानस्थलमा अलिकति खोच्याएर हिँडेको देखिएको थियो ।    पीएसजीलाई अहिलेको...