केलियन एम्बाप्पे चम्किँदा पिएसजीको लिगमा पहिलो जित

केलियन एम्बाप्पेले दुई गोल गर्दा पिएसजीले लेन्सलाई ३-१ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको छ। पिएसजीमा एम्बाप्पेको भविष्यलाई लिएर अनेकन अनुमानबीच उनी पहिलो पटक टिमको प्लेइङ सेटमा परेका थिए। सिजनमा पहिलो पटक टिमबाट खेलेका एम्बाप्पेको उत्कृष्ट प्रदर्शमा पहिलो जित निकाल्न पिएसजी सफल भयो। मार्को एसेनसियोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका […]

सम्बन्धित सामग्री

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध हुने पक्का

फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित हुने पक्का भएको छ । एम्बाप्पेले आउने जुलाईदेखि म्याड्रिडसँग सन् २०२९ सम्म सम्झौता गर्ने गरी सहमति गरेको...

रियलसँग एम्बाप्पेको ५ वर्षे सम्झौताको तयारी, कति पाउँछन् तलब?

काठमाडौं- पिएसजीका स्टार स्ट्राइकर केलियन एम्बाप्पे अन्तत रियल म्याड्रिड जाने पक्का भएको छ। एम्बाप्पे आगामी समरमा रियल म्याड्रिड पुग्ने छन्। फ्रान्सका २५ वर्षीय कप्तान एम्बाप्पेले पिएसजी छोड्ने क्लबलाई जानकारी गराएका छन्। उनको पिएसजीमा आगामी जुनमा सम्झौता सकिंदै छ। एम्बाप्पेले अहिलेनै रियलसँऊ सम्झौता नगरेपनि डिल पक्का भएको दावि अन्तराष्ट्रिय सञ्चारमाध्यामले गरेका छन्। यद्यपि क्लबले चाँडै सम्झौता […]

पिएसजीको जितमा एम्बाप्पे घाइते

पिएसजीका स्टार फर्वाड केलियन एम्बाप्पे घाइते भएको खेलमा पिएसजीले मार्सेली माथि ४-० को जित निकालेको छ। पहिलो हाफमानै एंकल इन्जुरीका कारण मैदान छाडेका एम्बाप्पेले आगामी ४ अक्टोबरमा न्युक्यासलविरुद्धको अवे खेल गुमाउने खतरा बढेको छ। पिएसजीको सहज जितमा आसरफ हाकीमी, रनडाल कोलो मुआनीले समान १-१ गोल गर्दा गोनकालो रामोसले २ गोल गरे। आठौं मिनेटमानै हाकीमीको गोलमार्फत […]

एम्बाप्पे प्रशिक्षणमा सहभागी नहुने

केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)को लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी भएनन् । पिएसजीले लिग १ सिजनको प्रशिक्षण सोमबारदेखि गरेको थियो । तर, क्लबसँगको सम्झौता विवादमा परेका कारण उनी प्रशिक्षणमा सहभागी...

सिजन ब्रेकमा एम्बाप्पे

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पे र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो छैन । एम्बाप्पे अन्यत्र जान चाहन्छन् । पिएसजी उनलाई सम्झौताका लागि दबाब दिइरहेको छ । खेलाडी र क्लबबीच सन्...

एम्बाप्पे बने पिएसजीका सर्वाधिक गोलकर्ता

केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पेले शनिबार घरेलु मैदानमा नान्टेससँगको प्रतिस्पर्धामा यो कीर्तिमान राखेका हुन् । पिएसजीले नान्टेसविरुद्ध ४–२ को रोमाञ्चक जित निकाल्दा एम्बाप्पे,...

चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्ने एम्बाप्पेको विश्वास

विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् । विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार...

विश्वकपको सेमिफाइनलमा दुई साथी एम्बाप्पे र हकिमी आमने सामने

२६ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ । एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन […]

गोल्डेन बुटका दाबेदार

केलियन एम्बाप्पे (फ्रान्स) साबिक विजेता फ्रान्सका मुख्य स्ट्राइकर केलियन एम्बाप्पे लयमा हुँदा मिडफिल्डका खेलाडी दंग पर्छन् । मिडफिल्डरले निकै मिहिनेतका साथ निकालेको पासमा एम्बाप्पे गोल गर्छन् । चालू विश्वकपमा गोल्डेन बुटको दाबेदार खेलाडीमा...

एम्बाप्पेले पीएसजी नै किन रोजे ?

८ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पे थप तीन वर्षका लागि पीएसजीमा नै बस्ने निश्चित भएको छ । उनको अन्तिम निर्णय सार्वजनिक हुनअघि पीएसजी र रियल मड्रिड दुवै क्लबले आआफ्नो दावी छाडेका थिएनन् । शुत्रबारमात्र उनकी आमा र एजेन्टले दुवै क्लबका अधिकारीसँग सम्झौताका सर्तबारे खुलेर कुरा गरेका थिए । दुवै क्लबले […]