१० पुस, वीरगञ्ज । भारतीय नागरिक शिवपुजन प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले मुख्य अभियुक्तलाई पक्राउ परिसकेको स्वीकार […]