भारतीय नागरिकको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ

झापा। भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या […]