खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएपछि….

काठमाडौं, ६ मंसिर । फ्रेन्च लिग वान फुटबल अन्तर्गत लियोन र मार्सेलीबिचको खेलमा खेलाडीमाथि दुरव्यबहार भएपछि खेल स्थगित भएको छ । खेल चलिरहँदा मार्सेलीका खेलाडी डिमित्री पायटमाथि बोतल प्रहार भएको थियो । खेलको ५औं मिनेट कर्नर प्रहार गर्ने क्रममा पायटमाथि बोतल प्रहार भएको थियो । आफ्ना खेलाडीमाथि भएको दुरव्यबहार पछि ड्रेसिङ रुम गएका मार्सेलीका खेलाडी […]

सम्बन्धित सामग्री

सिजी ब्रुअरीको बोतल प्रयोग नगर्न आदेश

उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग वियरले सिजी ब्रुअरीको बोतल अनाधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सिजी ब्रुअरीको बोतल प्रयोग गरी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । ओम ब्रुअरीद्वारा सीजीब्रुअरी (नेपाल)प्राइभेट लिमिटेड इम्बोससहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग वियरको उत्पादन गरेको हुँदा सो कार्य कानुन विपरीत देखिएकाले उद्योग विभागका महानिर्देशक […]

बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी

रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्।...

एक वृद्धको पेटमा बोतल फेला

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । पेट दुखेपछि अस्पताल पुगेका मगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको प्रादेशिक अस्पतालले जनाएको छ । केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट […]

वैशाखदेखि जोमसोममा बियरको बोतल प्रयोग गर्न नपाइने

मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

बिरामीको पेटबाट निकालियो रक्सीको सिंगै बोतल

वीरगञ्ज – पेटभित्र पनि रक्सीको सिंगै बोतल पस्न सक्छ भनेर सुन्दा कसैलाई पनि अचम्म लाग्न सक्छ। तर, रौतहटका एक जना बिरामीको पेटभित्रबाट रक्सीको सिंगै बोतल रहेको भेटिएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–१० बस्ने २६ वर्षीय नर्साद मन्सुरीको पेटबाट एटएटफोरएट नामक रक्सीको सिंगो बोतल नै शैल्यक्रिया गरेर डाक्टरले निकालेका छन्। आइतबार बिहान नुर्सादको पेट दुखेपछि उनका बुवाले […]

खेल चलिरहँदा रेफ्रीमाथि बियरको बोतल प्रहार भएपछि….

काठमाडौं, ५ चैत । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल चलिरहँदा रेफ्रीमाथि बोतल प्रहार भएको छ । खेलको ७७औं मिनेटमा सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो । दर्शकदीर्घाबाट प्रहार गरिएको बियरको बोलतले उनको टाउकोमा लागेको थियो । मोन्चेनग्लाडवाचले बोचुममाथि २–० को अग्रता बनाएपछि उनीमाथि बोतल प्रहार भएको हो । त्यसलगतै सुरक्षाको […]

२० बोतल लागुऔषधसहित दुईजना पक्राउ

प्रहरीले २० बोतल लागुऔषध ओमिरेक्स सहित दु्ई जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित पासा चटामरी हाउसमा लुकाई छुपाई राखेको अवस्थामा ओमिरेक्सको १०० मिलिलिटरका २० बोतल र २०...

पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल देखेर रिसाए रोनाल्डो (भिडियो)

क्रिस्टियानो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रिसाउँदै हटाएका छन् ।  कोकाकोला यस प्रतियोगिताको आधिकारिक स्पोन्सर हो र उसले बोतल सबैले देख्ने ठाउँमा राखेको थियो । तर रोनाल्डोलाई त्यो पटक्कै मन परेन अनि उनले त्यसलाई हटाए ।  बोतल हटाएलगत्तै रोनाल्डोले पानी पिउने भन्दै चिच्याए । उनले कोकाकोला भन्दा पानी राम्रो हुने आशय व्यक्त गरे ।  ३६ वर्षीय रोनाल्डो खानपान र व्यायामका विषयमा निकै ध्यान दिने गर्छन् । त्यसैले बेभरेज देखेर उनको पारा तातेको हो ।  पो...

लगभग १७ करोड रुपैयाँमा बिक्यो ‘पवित्र ह्विस्की’ को बोतल

स्कटल्यान्डमा बनेको ह्विस्कीको एक अनौठो बोतल लगभग १७ करोड रुपैयाँमा बिकेको छ । यस सिंगल माल्टलाई पवित्र ह्विस्की भनिने गरिएको छ । स्कटल्यान्डको एक अन्लाइन सेलमा मकालान १९२६ को ६० वर्ष पुरानो बोतल बिक्री भएको छ ।  मोरे डिस्टिलरीको विशेष कास्क नम्बर २६३ बाट ह्विस्कीका १४ वटा विशेष बोतल बनाइएको थियो । ती १४ मध्ये एक बोतल १७ करोडमा बिकेको हो ।  विशेष कास्क नम्बर २६३ लाई संसारको सबभन्दा प्रख्यात ह्विस्की कास्क मानिन्छ । ह्विस्की तयार पार्नका लागि यस कास्कमा सामग्रीहरू सन् १९२६ मा नै राखिएको थियो । त्यसको ६० वर्षपछि ...