खेल चलिरहँदा रेफ्रीमाथि बियरको बोतल प्रहार भएपछि….

काठमाडौं, ५ चैत । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल चलिरहँदा रेफ्रीमाथि बोतल प्रहार भएको छ । खेलको ७७औं मिनेटमा सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो । दर्शकदीर्घाबाट प्रहार गरिएको बियरको बोलतले उनको टाउकोमा लागेको थियो । मोन्चेनग्लाडवाचले बोचुममाथि २–० को अग्रता बनाएपछि उनीमाथि बोतल प्रहार भएको हो । त्यसलगतै सुरक्षाको […]

सम्बन्धित सामग्री

बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी

रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई प्रकाशले माफी दिएका छन्।...

गायक सपुतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई रोमानियाको अध्यागमनमा बुझाइयो

काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ । आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए । अध्यागमनले अब उनलाई अदालतमा […]

वैशाखदेखि जोमसोममा बियरको बोतल प्रयोग गर्न नपाइने

मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

दाङमा बियरको बोतल प्रहारबाट दुई जना घाइते

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका-३ बारमौजामा बियरको बोतलले हानेर दुई जना घाइते भएका छन् । गएराति तुलसीपुर उपमहानगरपालिका-३ बारमौजाका टीकाराम केसी लगायतको समूहले सामान्य विवादमा बियरको बोतलले हान्दा १९ वर्षीय आशिष थापा र २२ वर्षीय झरेन्द्र थापा घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते दुवै जनाको अहिले राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।घटनामा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

बियरको बोतल प्रहार गरी महिलाकाे हत्या!

जनकपुरधाम – सप्तरीमा एक महिलाको विभत्स हत्या गरिएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ की करिब ५२ वर्षीया महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। आइतबार साँझ घरबाट खरानी लिएर खेतमा गएकी भुटनीदेवी यादव सम्पर्कविहीन भएकी थिइन्। तर आज उनको शव फेला परेको प्रहरीले जनाएको […]

अब खेलाडीले पेय पदार्थको बोतल हटाउन नपाउने, युइएफएले दियो कारवाहीको चेतावनी

एकपछि अर्का खेलाडीहरुले पत्रकार सम्मेलनका बेला आफ्नो टेबलबाट कोकाकोला र बियरको बोतल हटाउन थालेपछि युरो कपको नियामकीय निकाय युइएफएले कारबाहीको चेतावनी दिएको छ। गत सोमबार पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले कोकाकोला र फ्रान्सका मिडफिल्डर पउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए। पुन: बुधबार इटालीका म्यानुअल लोकाटेलीले कोकाकोलाको बोतल पत्रकार सम्मेलनको…

जीतको खुसीमा युक्रेनका कप्तानले उठाए बियरको बोतल

उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २–१ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी  दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए । पत्रकारहरुलाई उनले खेलपछि सोधे, ‘के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला ! ’वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी

झगडामा बियरको बोतल प्रहार गर्दा हजुरबुवाको मृत्यु

पशुपतिनगर । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुवाको मृत्यु भएको छ ।   उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले शुक्रबार राति करिब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय ...