सिजी ब्रुअरीको बोतल प्रयोग नगर्न आदेश

उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग वियरले सिजी ब्रुअरीको बोतल अनाधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सिजी ब्रुअरीको बोतल प्रयोग गरी उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । ओम ब्रुअरीद्वारा सीजीब्रुअरी (नेपाल)प्राइभेट लिमिटेड इम्बोससहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग वियरको उत्पादन गरेको हुँदा सो कार्य कानुन विपरीत देखिएकाले उद्योग विभागका महानिर्देशक […]