कांग्रेस चितवनमा चुनावी चहलपहल सुरू

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा छन्।

सम्बन्धित सामग्री

गोदावरीमा कांग्रेस नेताहरूको चहलपहल (तस्वीरहरू)

७ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ । सोमबारबाट ललतिपुरको गोदावरीमा सुरू हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्वीर राखिएको छ […]

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा चहलपहल (फोटोफिचर)

काठमाडौं, ६ पुष । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान जारी छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका […]

लमजुङमा बढ्यो चुनावकाे चहलपहल

लमजुङ – प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा चुनावकाे चहलपहल बढेकाे छ । यही मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् ।प्रत्यक्षमा […]

आगामी निर्वाचनका लागि चुनावी चहलपहल सुरु

राँझा- आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा उम्मेदवार सिफारिशससँगै चुनावी चहलपहल पनि सुरु भएको छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि तीन वटै क्षेत्रमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् भने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल भने […]

सगरमाथाको फेदीमा चुनावी चहलपहल

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सगरमाथाको फेदीमा चुनावी चहलपहल सुरु भएको छ । सगरमाथाको फेदीको जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा चुनावी चहलपहल र प्रचार भइरहेको छ । गाउँपालिका अन्तर्गत ५ वटा वडा रहेका छन् । गाउँपालिका र वडामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको चुनावमा […]

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।...

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।...

देशभर कांग्रेस वडा अधिवेशनको चहलपहल

काठमाडौँ – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ, नगर वडा अधिवेशन सुरु भएको छ। कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशन भइसकेका ५६ जिल्लामध्ये अधिकांशमा शुक्रबार वडा अधिवेशन भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेता–कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन्। कतिपय वडामा सहमतिका साथ वडाको […]

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते गर्ने निश्चित भएपछि डाेटीमा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।  लामो समयदेखि जिल्लाबाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेताहरू अहिले जिल्ला आइपुगेपछि यहाँको चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताहरूले कार्यकर्तासँगको भेटघाट र छलफल बढाउन थालेका छन् । पार्टीको महाधिवेशनको मिति पटक–पटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको कांग्रेस म...