कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा चहलपहल (फोटोफिचर)

काठमाडौं, ६ पुष । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान जारी छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका […]