गोदावरीमा कांग्रेस नेताहरूको चहलपहल (तस्वीरहरू)

७ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल सुरू भएको छ । सोमबारबाट ललतिपुरको गोदावरीमा सुरू हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठकस्थलमा विभिन्न सामग्रीहरुको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्वीर राखिएको छ […]

सम्बन्धित सामग्री

इलाम-२ मा शीर्ष नेताहरूको बढ्दो चहलपहल

२३ चैत, इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार टुंग्याएसँगै शीर्ष नेताहरु इलाम आउने क्रम बढेको छ । बिहीबार मात्रै जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेद्वार बनाउने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी …

‘इपिसेन्टर’ बालकोटमा शीर्ष नेताहरूको चहलपहल (फोटो फिचर)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलका शीर्षस्थ नेताहरूको बैठक जारी छ। नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा दलहरूले बहुमत जुटाउन प्रयास जारी राखेका छन्। नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले छलफल जारी राखेका छन्।आज बिहानसम्म सत्ता गठबन्धनको सरकार बन्ने आँकलन गरिए पनि एकाएक माहोल बालकोटतर्फ मोडिएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ताको चहलपहल (तस्वीरहरु)

काठमाडौं : स‌ंसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा नेताहरूको भिड लागेको छ। उम्मेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो। जसमा दलबलसहित पुगेर सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। दलको नेता छान्न बुधबार बिहान मतदान गर्ने कार्यतालिका छ। उम्मेदवारी दर्ताका क्रममा देखिएको केही दृश्य झलक:

दलको नेताका लागि कांग्रेसको मनोनयन (तस्बिरहरू)

दलको नेता छान्न नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरूको चहलपहल सुरू भएको छ ।

कांग्रेसका बागीले जुम्लामा गठबन्धनलाई त्रास

जुम्ला : मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा चुनावी चहलपहल बढेको छ। जुम्लामा नेपाली कांग्रेसका बागी उम्मेदवार सत्तारुढ गठबन्धनलाई चुनौती बनेका छन्।सत्तारुढ गठबन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जुम्लामा नेपाली कांग्रेसका शक्तिशाली नेताहरूको उम्मेदवारी कायमै भएपछि गठबन्धनमा त्रास फैलिएको छ।जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन संघमा माओवादीकी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र (ख) मा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पदम

एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापामा अधिवेशनको चहलपहल (तस्बिरहरू)

झापा – पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको अधिवेशनका लागि प्रतिनिधि तथा नेताहरूको अधिवेशनस्थलमा चहलपहल बाक्लिएको छ। शुक्रबार पार्टीको जिल्ला अधिवेशन सुरु हुँदैछ। अधिवेशनले संविधानसभा सदस्य रहेका दीपक कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी निर्वाचित गर्ने सम्भावना बलियो रहेको नेताहरूले बताएका छन्। बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुक्रबार पार्टीको जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनले […]

छिन्ताङका सहिद परिवारलाई राहत दिने घोषणा मै सीमित

धनकुटा : छिन्ताङमा सहिद परिवारले आइतबार सहिद स्मृति दिवसको कार्यक्रम गरे। उक्त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरू सहभागी रहेका थिए।यस्तै‚आज (सोमबार) नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली छिन्ताङ आउँदैछन्। एमाले धनकुटाले आयोजना गरेको सहिद स्मृति सभा र सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन ओली आउने भएका हुन्। कार्यक्रम र नेताहरूको आएकाले नै केही दिनदेखि छिन्ताङमा चहलपहल बढेको छ। पञ्चायती शासकले वि.सं. २०३६ सालको कातिकको अन्तिम साता हत्या गरेका सहिदको सम्

विधान महाधिवेशनमा एमाले नेताहरूको सेल्फी (फोटो फिचर)

शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठले महाधिवेशनमा फोटो खिच्न व्यस्त रहेका प्रतिनिधिहरूको चहलपहल तस्वीरमा उतारेका छन् ।

चहलपहल बढे पनि उम्मेदवारको टुंगो लागेन

तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीसँगै विभिन्न दलका जिल्लास्तरीय नेताहरूको बढ्दो चहलपहलले दुई नम्बर प्रदेशका विभिन्न जिल्ला सदरमुकाममा सरगर्मी बढेको छ ।