महानगरका आठ वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो । सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको […]

सम्बन्धित सामग्री

कविता: क्षयरोग अन्त्यको कामना

क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई लक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामना विश्व क्षयरोग दिवसमा गरौ यही कामना

क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं

नेपालको सबै पालिकाहरुमा क्षयरोगको लागि बजेट बिनियोजन गरि क्षयरोग सम्बधी जनाचेतनाको कार्यक्रम र सामुदायमा लुकेर बसेका क्षयरोग बिरामी पत्ता लगाउनु नै यसको स्रकमंण दर घटाउनु हो।

सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाइने

काठमाडौँ – सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ। विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। अभियान क्रमशः सात सय ५३ […]

यी लक्षण देखिए हुन सक्छ क्षयरोग

क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन । क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर […]

कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण

काठमाडाैं । अर्घाखाँचीको कारागारमा रहेका कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण भएको छ । जिल्ला कारागारमा रहेका ७४ जना कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो । नगरपालिकाको आयोजनामा कारागारमा रहेका कैदीबन्दीमा क्षयरोग छ, छैन भनेर परीक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमाडौं महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ। जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।...

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।

क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाः १२ वर्षमा क्षयरोग अन्त्य गर्ने लक्ष्य

मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो।

क्षयरोग दिवस सप्ताहव्यापी रुपमा मनाइने

२४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ । बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार पर्ने यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ‘Invest to end TB Save Lives′  तय गरेक