आज विश्व क्षयरोग दिवस : संसारमा कोभिड पछि क्षयरोग सबैभन्दा संक्रमण रोग भएको एक अध्ययनको निष्कर्ष

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइदैछ । यो वर्षको नारा ‘क्षयरोग अन्त्यको लागि लगानि गरौ, जिवन बचाऔं’ भन्ने रहेको छ । एक तथ्यांकका अनुसार सन् २०२० मा आएको कोभिड–१९ पछि क्षयरोग विश्वकै दोस्रो घातक संक्रामक रोग मानिएको छ । अघिल्लो वर्ष […]