सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । काठमाडौं, म्याग्दी, नवलपरासी लगायतका जिल्लाहरुमा भएका सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा ग.२ ख. ६५८ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ट्रकमा सवार मकवानपुर गोकर्ण बस्ने ३४ वर्षीय सन्तबहादुर तितुङ र म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवा बस्ने ४३ वर्षीय खुमबहादुर रामजाली रहेका छन् । दु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार पर्वत, मकवानपुर, नवलपरासी र उदयपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो।पर्वत, मोदी गाउँपालिका-५ अम्बोटस्थित सडकमा ग.२ ख १०१३ नम्बरको बसले ग.६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका-२ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

जिल्लाका ३ स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा उदयपुरमा दुई जनाको मृत्यु

उदयपुर– उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स १० प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा चौदण्डीगढी […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी(पूर्व), मकवानपुर, धनुषा र रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा उनीहरको मृत्यु भएको प्रहरीले जनाएको छ। नवलपरासी(पूर्व)मा एक जना, मकवानपुरमा भएको दुई वटा दुर्घटनामा तीन जना र धनुषा र रुपन्देहीमा एक एक जनाको मृत्यु भएको हो। सबै दुर्घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।