रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिवार साँझ करिब ६ बजे म्याजिक जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ र नवलपरासी पूर्वमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तनहुँ, भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका …

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देही, शुद्धोधन गाउँपालिका-२ पडरवा टोलमा लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोधको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले …

मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार पर्वत, मकवानपुर, नवलपरासी र उदयपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो।पर्वत, मोदी गाउँपालिका-५ अम्बोटस्थित सडकमा ग.२ ख १०१३ नम्बरको बसले ग.६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका-२ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

जिल्लाका ३ स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा १० जना घाइते भएका छन्।...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धादिङ, चितवन, गोरखा, रौतहट र रामेछापमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । धादिङको धुनिवेशी नगरपालिका–९ काफलचौरमा ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । ना १ क ३७९६ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब […]

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।