अहिले नेपालका राजनीतिक दलहरूका बीचमा एकले अर्कालाई सराप्ने र आफ्नो दल असल साबित गर्ने कसरत चल्दै छ । अर्थात्, घृणा र अपमानको प्रतिस्पर्धा गर्दै छन् । चुनाव जित्न आफ्नो असल कामको उचाइ देखाए पुग्नेमा अरूलाई पुड्के देखाएर आपूm अग्लो हुन खोज्ने प्रवृत्ति अहिले झाँगिएको छ । यो प्रवृति अत्यन्त हानिकारक छ भन्ने तथ्य राजनीतिक दल […]
The post घृणा र अपमानको प्रतिस्पर्धा नगरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.