राष्ट्रपतिबाट १५ महिला चिकित्सक सम्मानित

१६ भदौ, काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ जना महिला चिकित्सकलाई सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा १५ जनालाई ‘वुमन इन मेडिसिन’ र ‘वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् । नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन […]

सम्बन्धित सामग्री

५ जना महिला चिकित्सक वुमन इन मेडिसिनबाट सम्मानित

नेपालको स्वास्थ्य क्षेत्रमा  योगदान पुर्‍याएका ५ जना महिला चिकित्सकलाई वमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रधान गरिएको छ।

बढ्दै जलनका घटना, उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना

जलनको उपचार गर्ने प्लास्टिक सर्जन जम्मा १३ जना मात्रै नेपालमा दर्ता छन्। नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार हालसम्म १० पुरुष र ३ महिला चिकित्सक गरी १३ जना प्लास्टिक सर्जन दर्ता छन्।

राष्ट्रपतिद्धारा १५ जना महिला चिकित्सक सम्मानित

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५ जना महिला चिकित्सकहरुलाई नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेवापत विशेष सम्मान गर्नुभएकोछ । शीतल निवासमा आयोजित समारोहमा १५ चिकित्सक वुमन इन मेडिसिन इन नेपाल २०२२ बाट सम्मानित भएका हुन् । नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारीमार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम […]

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो। कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न…

सुधा अग्रवाल महिला चिकित्सक सम्मानबाट सम्मानित

प्रा.डा.सुधा अग्रवाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् ।कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा.डा. अग्रवाल सहित डा.दिब्या सिंह शाह, डा. रिता थापा, डा. सरस्वती पाध्याय, डा.सुधा शर्मा, डा. कुशुम थापा, डा. […]

डा. सुधा अग्रवाल महिला चिकित्सक सम्मान'बाट सम्मानित

काठमाडौँ । प्रा. डा. सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् ।  कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा. डा. अग्रवालसहित डा. दिब्यासिंह शाह, डा. रिता थापा,...

महिला चिकित्सक सम्मान’ बाट चिकित्सकहरु सम्मानित

काठमाडौँ- प्रा. डा. सुधा अग्रावाललाई नेपाल चिकित्सक संघले सम्मान गरेको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. अग्रवाललाई महिला चिकित्सक सम्मानले सम्मानित गरेकी हुन् । कार्यक्रममा हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला रोग बिभाग प्रमुख रहेकी प्रा. डा. अग्रवालसहित डा. दिब्यसिंह शाह, डा. रिता थापा, डा. सरस्वती पाध्याय, डा. सुधा […]

राष्ट्रपतिद्वारा १२ जना महिला चिकित्सक सम्मानित

काठमाडौं । नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संय