राष्ट्रपतिद्धारा १५ जना महिला चिकित्सक सम्मानित

काठमाडौं  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५ जना महिला चिकित्सकहरुलाई नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेवापत विशेष सम्मान गर्नुभएकोछ । शीतल निवासमा आयोजित समारोहमा १५ चिकित्सक वुमन इन मेडिसिन इन नेपाल २०२२ बाट सम्मानित भएका हुन् । नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारीमार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम […]

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट १५ महिला चिकित्सक सम्मानित

१६ भदौ, काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै १५ जना महिला चिकित्सकलाई सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा १५ जनालाई ‘वुमन इन मेडिसिन’ र ‘वुमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट इन नेपाल २०२२’ अवार्ड प्रदान गरेकी हुन् । नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन […]