सत्ता गठबन्धनको निर्णयअनुसार प्रदेश १ मा सरकार बन्छ : सञ्चारमन्त्री कार्की

विराटनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश १ मा सत्ता गठबन्धनको निर्णयअनुसार सरकार बन्ने बताएका छन्।शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका संघीय सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेश १ सरकारमा सत्ता गठबन्धनले निर्णय गरेअनुसार सरकार गठन हुने प्रष्टीकरण दिएका छन्।‘गठबन्धनले जे निर्णय गर्छ‚’ उनले भने‚ ‘गठबन्धन सरकार रहेको हुँदा त्यसले गर्ने निर्णय नै यहाँ हुनेछ।’बागमती प्रदेशमा गठबन्धनबाहिर गएर सरका

सम्बन्धित सामग्री

सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता कायमै, सञ्चारमन्त्री कार्की पछ्याउँदै

मोरङ – सुनसरी क्षेत्र नम्बर ४ नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले अग्रता कायमै राखेका छन्। इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्वमन्त्री कुसियैतले १८ हजार ४ सय ३४ मत हासिल गरेका छन्। त्यसैगरि, गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले १७ हजार ४ सय ३ मत पाएका छन्।

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

मुलुकको हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण गर्ने गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थ नीतिका उल्झन’ विषयक सत्रमा बोल्दै मन्त्री कार्कीले समस्या पुँजीगत खर्च कम हुनु रहेको बताए ।