सुनसरीमा मतान्तर कम गर्दै सञ्चारमन्त्री कार्की, एमाले नेता कुसियैत ८३ मतले अग्रतामा

माेरङ – सुनसरीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले ८३ मतको अन्तर कायम गरेका छन्। इनरुवाको भगवती माविमा जारी मतगणनामा प्रदेश १ का पूर्व मन्त्री कुसियैतले १९ हजार ५ सय ६२ मत हासिल गरेका छन्। उनले गठबन्धनतर्फ कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीलाई गणनामा पछि पारेका हुन्। सरकार सञ्चारमन्त्रीसमेत रहेका कार्की १९ हजार ४ […]

सम्बन्धित सामग्री

सुनसरी ४ बाट सञ्चारमन्त्री कार्की झिनो मतले विजयी

सुनसरी क्षेत्र नम्बर ४ बाट कडा प्रतिस्पर्धाकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् । प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ,१९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन् । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा […]

नेपाली भूमि चलचित्र सुटिङका  लागि उपयुक्त : सञ्चारमन्त्री कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रको श्रीवृद्धिका लागि चलचित्र पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाल चलचित्र पत्रकार संघको २३औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले कलाकारलाई समाचारमार्फत अझै राम्रोसँग प्रस्तुत गर्ने...

चुनाव महासंग्राम होइन महाउत्सव हुनेछः सञ्चारमन्त्री कार्की

काठमाडौं १७ चैत्र । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सव हुने बताए । ‘चुनाव महासंग्राम होइन महाउत्सवका रुपमा सम्पन्न गर्नेछौं,’ सञ्चारमन्त्री कार्कीले भने । उनले चुनावलाई स्वतन्त्र र […]

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैनः सञ्चारमन्त्री कार्की

इनरुवा, १३ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उनले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका हुन् । समाजमा विभिन्न धर्मालम्बीहरुको […]

सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् । पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिए पनि आफू अझै केही दिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म […]