देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ । आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कु

सम्बन्धित सामग्री

देशभर चिसो बढ्यो

काठमाडौं : उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सुझाव दिएको छ। विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको बताएको छ। अबको केही दिन बिहानको समयमा धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने छ भने मध्याह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भएको मौसमविद

उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ । आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएकाे छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो […]

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका छन्। अहिले पश्चिमबाट हावा चलेको...

देशभर चिसो बढ्यो, पहाडी भूभागमा आंशिक बदली

काठमाडौं, मंसिर २६ । पछिल्लो पटक देशभर चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी राति र बिहानको समयमा तापक्रम घट्न थालेको छ । मौसममा आएको परिवर्तनसंगै देशका उच्च हिमाली भेगको जनजिवन प्रभावित हुन सुरु भएको छ । पछिल्लो बदलिले तराईमा पनि चिसो बढेको छ । हाल तराईका जिल्लामा हुस्सु लाग्न […]

आजको मौसम : देशभर चिसो बढ्यो, हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले   देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहि

देशभर चिसो बढ्यो

मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।   अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौस...

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

काठमाडौं, कार्तिक २५ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको […]

देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।ह

देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.१ डिग्री रहेकोमा आज १०.६ डिग्रीमा झरेको छ। काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न...

देशभर चिसो बढ्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ। मौसम सफा भएकाले तापक्रम घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। शनिबार बिहान पौने ६ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको शुक्रबारको तापक्रम १२ दशमलव १ डिग्री र बिहीबार १३ डिग्री सेल्सियस मापन भएको थियो। केही दिन अझै मौसम सफा हुने भएकाले तापक्रम झन् घट्न सक्ने महाशाखाले अनुमान गरेको छ। तापक