स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।

बसको ठक्करबाट बालिकाको मृत्यु

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको हो । बसको ठक्करबाट नमोबुद्ध नगरपालिका–२ की आठ वर्षीया दिविशा अधिकारीको …

गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

पूर्वी नवलपरासीको गैंडाकोटमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार मंगलबार दिउँसो गैंडाकोटको मटकुरी गाउँमा सडक छेउमा हिँड्दै गरेकी ३ वर्षीया बालिकालाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

दाङमा स्कुलको बसले ठक्कर दिँदा १३ महिने बालिकाको मृत्यु

दाङ : दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको छोरी १३ महिनाकी पुष्पा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी  राजन गौतमले जानकारी दिए। नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट मंगलबार  बालिकाको मृत्यु भएको उनले  जानकारी दिए।बालिकालाई ठक्कर दिएलगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ। दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बेलुका गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर […]

स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु

विराटनगर :  मोरङको रंगेलीमा आफ्नै स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा बोर्डिङको एलकेजीमा अध्ययनरत ६ वर्षीया सुनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।‘को १ क ११३० नम्बरको बसले गत मङ्गलबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही : हरिपुर नगरपालिका-१ जानकीनगरमा बसको ठक्करले बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो ना.१ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र साहकी छोरी दिपाञ्जली कुमारी साह रहेकी छिन्। बस र चालकलाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले

काभ्रेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा अगजानी

काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।

बसले ठक्कर दिँदा बालिकाको मृत्यु

बसले ठक्कर दिँदा शनिवार रौतहटमा एक बालिकाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर ५ स्थित होटल सिता प्लासेल अगाडि शनिवार बिहान ना ५ ख ७९३ नम्बरको बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।