बसको ठक्करले दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही : हरिपुर नगरपालिका-१ जानकीनगरमा बसको ठक्करले बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो ना.१ क ७०४८ नम्बरको बसले ठक्कर दिँदा दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र साहकी छोरी दिपाञ्जली कुमारी साह रहेकी छिन्। बस र चालकलाई नियन्त्रणमा लिइ घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।